२०८१ पुष, ७, आईतवार

पत्रकार महासंघ चुनावः कर्णालीमा शर्माको प्यानल विजयी ? मत परिणाम सहित ।

7Shares

सुर्खेत । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा विष्णुप्रसाद शर्मा नेतृत्वको प्यानल विजयी भएको छ । उक्त प्यानलबाट उपाध्यक्ष महिलामा अप्सरा विष्ट निर्वाचित भएकी छन् ।

निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुरुषतर्फ लक्ष्मण केसी (रुकुम पश्चिम), महासचिव खगेन्द्रप्रसाद भट्टराई (कालीकोट), सचिव विष्णप्रसाद न्यौपाने (कालीकोट), समावेशी सचिव अशोक राजी (सुर्खेत) र कोषाध्यक्षमा ईश्वरज अधिकारी (सुर्खेत) रहेका छन् ।
कर्णाली प्रदेशमा प्रस यूनियन र प्रेस चौतारीको प्यानल तथा प्रेस सेन्टर, समाजवादि प्रेस संगठन र अन्य संगठनहरुको प्यानल मा चुनाव भएको थियो ।
यहाँ सवैको मत परिणाम यस प्रकार छ ।

Leave a Reply