२०८१ पुष, ७, आईतवार

Category: समाचार

कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु , छोरीको उपाचार चल्दै ?

सुर्खेत । वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर–४ भैरवस्थान समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको हो ।मृत्यु हुनेमा ३० वर्षीय…

पत्रकार महासंघ चुनावः कर्णालीमा शर्माको प्यानल विजयी ? मत परिणाम सहित ।

सुर्खेत । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा विष्णुप्रसाद शर्मा नेतृत्वको प्यानल विजयी भएको छ । उक्त प्यानलबाट उपाध्यक्ष महिलामा अप्सरा विष्ट निर्वाचित भएकी छन् । निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुरुषतर्फ लक्ष्मण केसी (रुकुम पश्चिम), महासचिव खगेन्द्रप्रसाद भट्टराई (कालीकोट),…

किशोर किशोरीको प्रजनन् स्वास्य, सुर्खेत र सल्यान ?

सुर्खेत : किशोर किशोरीको प्रजनन् स्वास्य तथा सशक्तिकरण गर्नका लागि सन २०२२ देखि लागु भएको USAID एडोलेसेन्ट रिप्रडक्टीभ हेल्थ परियोजना आज सुर्खेतमा समिक्षा गरिएको छ ।यो परियोजना USAID को आर्थिक सहयोग, केयर नेपालको नेतृत्वका साथै HDI जपाईगो, आयोन, नेपाल…

यहि जुनिमा पानी, पानी ल्याउनेको स्वर्गमा वासहोस -आशिर्वाद ।।

“यहि जुनिमा घरघरमा पानी आउला भनेर सोचेको थिईन, काम सुरु हुदा पनि विस्वाश लागेन थिएन, म जिउदो छदै पानी आउछ भनेर । तर आयो, पानी पनि खाईयो, पानी ल्याउने सवैको स्वर्गमा वासहोस” यो भनाई लेकवेशी वडा १० का ८५…

जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन, अध्यक्षमा बालकृष्ण सुनार ।

जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनले बालकृष्ण सुनारको अध्यक्षतामा १७ सदस्य कमिटी गठन गरेको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल कर्णाली प्रदेश कमिटिको ऐतिहासिक प्रथम अधिबेशन बाट बालकृष्ण सुनारको अध्यक्षतामा उपाध्यक्ष – गणेश आर सी (जाजरकोट) उपाध्यक्ष – यशोदा…

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु ।

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१ देउतीथान बस्ने वर्ष ६ कि समीक्षा सुनार रहेकी छिन् । उनलाई शुक्रवार बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिएको हो ।…

दुर्घट्ना अपडेट : दुर्घटनामा मृत्युहुनेको संख्या ७ पुग्यो, घाइतेहरूको सुर्खेतमा उपचार हुँदै ।

सुर्खेत : कालिकोटको पलाता गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै मृत्युु भएको हो भने एक जनालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन । आइतबार दिउँसो करिब ३ बजेको समयमा पलाता…

रवि लामिछानेलाई हिरासतमा राख्ने १३ दिनको म्याद थपे पछि ?

काठमाडौँ : सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति सुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थपिएको छ। आइतबार जिल्ला अदालतले १३ दिन थप म्याद दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविलाई छुटाउन पार्टीका…

आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ ।

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो…

बांग्लादेश च्याम्पियन, नेपाल उपविजेता।

काठमाडौं: नेपाललाई पराजित गर्दै बांग्लादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा बांग्लादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै बांग्लादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। घरेलु मैदानमा भएको…