२०८१ पुष, ७, आईतवार

Category: खेलकुद

बांग्लादेश च्याम्पियन, नेपाल उपविजेता।

काठमाडौं: नेपाललाई पराजित गर्दै बांग्लादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा बांग्लादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै बांग्लादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। घरेलु मैदानमा भएको…

क्रिकेटमा नयाँ नियम बल चम्काउन नपाउने !!

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटमा खेलका दौरान थुकले बल चम्काउन नपाइने लगायतका नियमहरु परिवर्तन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै आईसीसीले मंगलबार थुकले बल चम्काउन नपाइनेसहितका नियम परिवर्तन गरेको हो । आईसीसीको प्रमुख…

हार्यो युभेन्ट्स, ७ अंकको अग्रता कायम

अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टस मंगलबारको खेलमा एसी मिलानको घरेलु मैदान सान सिरोमा ४-२ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने ६ गोल भएको थियो । युभेन्टसले दोस्रो…

१०० औ विकेट पुरा गर्दै सन्दिप, कुन लिगमा कति !! हेर्नुहोस पूर्ण विवरण

सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे । त्यसका लागि उनले राष्ट्रिय…

गोल रहित मर्सिसाइड डर्बी

प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ । २३६ औँ मर्सिसाइड डर्बीमा एभरटनले लिभरपुललाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको हो । एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको पछिल्लो ८ मर्सिसाइड डर्बीमा यो सातौं बराबरी हो । कोरोना…