योजनाहरुको सुचारुपन तथा दिगोपनाकालागि सर्वजनिक सुनुवाई ।
सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिकामा खानेपानी तथा सरसफाइसँग सम्बन्धि योजनाहरुको सार्वजनिक सुनुवाइ गरिएको छ ।आज लेकवेशी नगरपालिका वडा नम्बर १० को आयोजना, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको सहजिकरण र हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमामा सरोकारवालहरुको सवाफदेहितावृद्धिका लागि…