Author: nepalijosh@gmail.com

योजनाहरुको सुचारुपन तथा दिगोपनाकालागि सर्वजनिक सुनुवाई ।

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिकामा खानेपानी तथा सरसफाइसँग सम्बन्धि योजनाहरुको सार्वजनिक सुनुवाइ गरिएको छ ।आज लेकवेशी नगरपालिका वडा नम्बर १० को आयोजना, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको सहजिकरण र हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमामा सरोकारवालहरुको सवाफदेहितावृद्धिका लागि…

स्याक नेपालको सामाजिक परीक्षण कालीमाटीमा, १८ वर्ष देखि निरन्तर ।

सुर्खेत: समाज जागरण केन्द्र (स्याक) नेपालको १८औं सामाजिक परीक्षण सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि तथा कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले स्याक नेपालले गरेका सम्पूर्ण कार्यक्रमहरुको पारदर्शीता भएका कारण कार्यक्रम प्रभावकारी भएको बताउनुभयो…

भारत निर्यात भयो ११ अर्ब को प्रशोधित तेल ।

काठमाडौँ : भारतीय तेलको तुलनामा नेपाली भटमास र सूर्यमुखीको प्रशोधित तेल सस्तिएपछि वीरगन्ज नाकाबाट तेलको भारत तर्फको निकासी ह्वात्तै बढेको छ ।  गत आर्थिक वर्षको साउनदेखि पुस सम्मको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा भटमासको तेलको निकासी…

वीरन्द्रनगर नगरपालिकालाई व्यवस्थित र सुरक्षित शहर बनाउने, योजना के छ ?

कर्णाली प्रदेशको राजधानी शहर सुर्खेतको वीरन्द्रनगर नगरपालिकालाई व्यवस्थित र सुरक्षित शहर निर्माणको प्रक्रिया थालिएको छ । वीरेन्द्रनगरलाई थप व्यवस्थित शहर बनाउन शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८१ तयार पारिएको हो । नगरपालिकाले शहरीकरण र भू–उपयोगको तीव्र परिवर्तनलाई व्यवस्थापन…

अमेरिकामा अर्को विमान दुर्घटना, घरमा आगलागी ।

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एक सानो विमान दुर्घटनाग्रस्त भएको छ। शुक्रबार राति (स्थानीय समयानुसार) रुजबेल्ट मल नजिकै सडकमा विमान दुर्घटना भएको हो। दुर्घटना पश्चात् नजिकैका कार र घरहरूमा आगो लागेको छ।  फक्स न्यूजका अनुसार, उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडेको विमानमा दुई…

गायिका एलिना चौहानले गरिन सम्बन्ध विच्छेदको मुद्दा, बीच मिलापत्रको सम्भावना ।

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । ‘अंश हकदावी भन्दा…

‘कर्णाली प्रज्ञा–प्रतिष्ठान’ ऐन निर्माणको प्रक्रिया अघि बढ्यो, मन्त्री घनश्या भण्डारी ।

सुर्खेत: ‘कर्णाली प्रज्ञा–प्रतिष्ठान’ ऐन निर्माणको प्रक्रिया अघि बढेको छ । पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिएसँगै ऐन निर्माणको प्रक्रिया अघि बढेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीको भाषा, साहित्य, कला तथा संस्कृतिको अध्ययन, अनुसन्धान र…

गम्भीर प्रकृतिका रोगको उपचारमा एक लाखसम्मको सहयोग, कर्णाली प्रदेश सरकार

सुर्खेत : कर्णाली प्रदेश सरकारले गम्भीर प्रकृतिका रोगको उपचारमा एक लाखसम्मको सहयोग प्रदान गर्ने भएको छ । प्रदेश सरकारले नागरिकलाई गम्भीर प्रकृतिका मुटु, मिर्गाैला, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीहरूलाई उपचार सहयोगवापत एक लाखसम्म उपलब्ध गराउने भएको हो ।…

भूकम्पबाट ३२ जनाको मृत्यु, ३८ घाइते

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर…

बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगियो, के भएको थियो जहाजमा ?

काठमाडौँ : आज बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। सोमबार बिहान काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको उडान नम्बर  BHA ९५३ को जहाजको बायाँ इन्जिनमा गम्भीर समस्या आएपछि यतै फर्काइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार…