२०८१ पुष, ७, आईतवार

Category: विचार

अस्ट्रेलिया भ्रमणमा मैले देखेका र बुझेका सन्दर्भहरू ?

-भरत बहादुर शाही, दैलेख सर्वप्रथम म त्याहको राजनितिक र शासन प्रणालीको विषयमा उल्लेख गर्न चाहान्छु । ब्रिटिस साम्राराज्यवादले अस्ट्रेलिया महादेशमा पहिलो पटक ११ वटा पानी जहाज प्रयोगगरि क्याप्टन आर्थर फिलिपको नेतृतवमा कैदिबन्दि, सेना र स्वतन्त्र नागरिकहरू लगायत करिव १४…