२०८१ पुष, ७, आईतवार

Category: सामाजिक सञ्जाल

किशोर किशोरीको प्रजनन् स्वास्य, सुर्खेत र सल्यान ?

सुर्खेत : किशोर किशोरीको प्रजनन् स्वास्य तथा सशक्तिकरण गर्नका लागि सन २०२२ देखि लागु भएको USAID एडोलेसेन्ट रिप्रडक्टीभ हेल्थ परियोजना आज सुर्खेतमा समिक्षा गरिएको छ ।यो परियोजना USAID को आर्थिक सहयोग, केयर नेपालको नेतृत्वका साथै HDI जपाईगो, आयोन, नेपाल…