राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको ३७ औँ स्थापना दिवस ।
राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल कर्णाली प्रदेशको आयोजनामा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको ३७ औँ स्थापना दिवस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष बालकृष्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले…