दुर्घट्ना अपडेट : दुर्घटनामा मृत्युहुनेको संख्या ७ पुग्यो, घाइतेहरूको सुर्खेतमा उपचार हुँदै ।
सुर्खेत : कालिकोटको पलाता गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै मृत्युु भएको हो भने एक जनालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन । आइतबार दिउँसो करिब ३ बजेको समयमा पलाता…