Category: विजनेश

योजनाहरुको सुचारुपन तथा दिगोपनाकालागि सर्वजनिक सुनुवाई ।

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिकामा खानेपानी तथा सरसफाइसँग सम्बन्धि योजनाहरुको सार्वजनिक सुनुवाइ गरिएको छ ।आज लेकवेशी नगरपालिका वडा नम्बर १० को आयोजना, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको सहजिकरण र हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमामा सरोकारवालहरुको सवाफदेहितावृद्धिका लागि…

भारत निर्यात भयो ११ अर्ब को प्रशोधित तेल ।

काठमाडौँ : भारतीय तेलको तुलनामा नेपाली भटमास र सूर्यमुखीको प्रशोधित तेल सस्तिएपछि वीरगन्ज नाकाबाट तेलको भारत तर्फको निकासी ह्वात्तै बढेको छ ।  गत आर्थिक वर्षको साउनदेखि पुस सम्मको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा भटमासको तेलको निकासी…

सर्वोच्च अदालतले भन्यो, ‘लकडाउन पूरा नखुलेसम्म कर नउठाउनू’

सर्वोच्च अदालतले लकडाउन पूर्णरुपले नखुलेसम्म कर तिर्नका लागि व्यापारीलाई बाध्य नपार्न आदेश दिएको छ । सर्वोच्चले जारी गरेमो आदेशमा लकडाउन पूरा खुल्ला नभएसम्म कर दाखिलाका लागि व्यवसायीहरुलाई बाध्य नपार्नु भन्ने आफ्नो पुरानो आदेशलाई निरन्तरता दिएको छ । सरकारले सर्वोच्चले…

अब देखि मोटरसाइकल वा कार किन्नु अघि ट्राफिक सम्झौँता गर्नु पर्ने

कुनै व्यक्तिले गाडी वा मोटरसाइकल किन्नुअघि सवारी नियम पालना सम्बन्धि प्रतिवद्धता सम्झौँता पत्रमा हस्तारक्षर गर्नु पर्ने भएको छ । सवारी विक्रेताले समेत सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर मात्र बिक्री गर्नु पर्ने व्यवस्था लागु गर्ने तयारी भइरहेको…

ईन्भेष्टमेन्ट बैंकले ईटालीमा २ अर्बको मुद्दा जित्यो

नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ ।…

आइतबार फेरी बढ्यो सुनको मूल्य, ९० हजार माथि पुग्यो मूल्य !!

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा सात सय रुपैयाले बढेको छ । छापावाला सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला…