गायिका एलिना चौहानले गरिन सम्बन्ध विच्छेदको मुद्दा, बीच मिलापत्रको सम्भावना ।
काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । ‘अंश हकदावी भन्दा…