पोर्चुगलमा आठ हजार कोरोना प्रभावितलाई निःशुल्क पिज्जा खुवाइँदै
१५ असार, लिस्बन । विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले आठ हजार जनालाई पिज्जा निःशुल्क खुवाउने अभियान सुरु गरेका छन् । ‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका…